धेरैको मनमा यो प्रश्न उब्जिएको हुन्छ : घिउ प्रयोग गर्ने म्याद सकिन्छ ?

 हरेक खाद्यवस्तुको निश्चित उपभोग्य मिति हुन्छ । प्याकेट वा बट्टामा उक्त वस्तुको म्याद सकिने मिति (एक्सपायरी डेट) लेखिएको हुन्छ । त्यसैले खानेकुरा किन्दा उपभोग्य मिति अनिवार्य हेर्न सुझाइन्छ ।

यस्तोमा घरमै बनाउन सकिने घिउको हकमा चाहिं के हुन्छ ? धेरैको मनमा यो प्रश्न उब्जिएको हुन्छ ।

घिउ अरु सामग्रीजस्तो छिटो बिग्रिंदैन । अझ घरमै तयार पारिएको घिउको त म्याद सकिने मिति झनै हुँदैन । तर बनाउने प्रक्रिया र भण्डारण कसरी गरिएको छ भन्ने कुराले महत्व राख्छ ।

घिउमा दूध र पानीबाट निस्किएको फ्याट हुन्छ । घरमा बनाउँदा नौनीलाई राम्रोसँग खारेको हुन्छ र त्यसबाट निस्किने पानीलाई राम्रोसँग निचोरेर सुख्खा बनाएर कोठाको तापक्रमअनुसार राखिन्छ, जसले नरमपन कम हुन्छ र बिग्रिन पाउँदैन । यद्यपि बजारबाट किनिएको घिउमा त्यसको तौल बढी बनाउन पनि पानी मज्जाले निचोरेको हुँदैन र नरमपन पनि बढी हुन्छ । जसकारण घिउ छिटो बिग्रिन सक्छ ।

Comments

Popular posts from this blog

युवतीको यौ/न सम्बन्ध छ/छैन पत्ता लगाउने यस्ता छन् पाँच तरीका….

यी नेपाली युवतीको हेर्नै नसकिने भिडियो संसारभर भाइरल, आखिर किन यस्तो छाडा, रहर कि बाध्यता

होँचा ब्यक्ति सेक्समा अव्वल